कृतिम अभाब सृजना गरि पेट्रोलपम्प बन्द गरे १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक लगाइने
सप्तकोसी /नेपाल सरकारले पेट्रोलियम पदार्थ सर्वसाधारणलाई असहज हुने गरि बिक्रीवितरणमा कृतिम अभाव सृजना गरि पेट्रोल पम्प बन्द गर्ने पेट्रोलपम्पहरुलाई लाखौं जरिवाना सहित १५ दिन पेट्रोलियम पदार्थको वितरणमा रोक गर्ने कानुनी प्रावधानको व्यवस्था गरेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएपछी देशका अधिकाङस पेट्रोल पम्पहरुले पेट्रोल पम्प बन्द गरेर....
सप्तरी १ मा एमालेको चुनावी र्याली, सप्तकोसी र कञ्चनरुपबाट शुरु उत्साहजनक सहभागीता
उत्सव आचार्य कञ्चनरुप, ४ फागुन । नेकपा एमाले सप्तकोसी नगरकमिटि र कञ्चनरुप नगर कमिटीले आगामी फागुन २१ गते हुने प्रतिनिधि....
घ्यू तेल उत्पादक संघले भन्यो–खानेतेल घाटामा बेच्दैछौं
२७ फागुन, काठमाडौं । तेल उत्पादकहरुले बजारमा खानेतेलको मूल्य बढेको भनि थप वृद्धि रोक्न घाटा खएर तेल बिक्री गरिरहेको दाबी गरेका छन् । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै तेल उत्पादकहरुको संस्था नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले यस्तो दाबी गरेको हो । खानेतेलको कच्चा पदार्थको मूल्य ४० देखि ५०....
रुपनगरमा तीनदिने आँखा शिविर सम्पन्न, ५७८ जना मोतियाविन्दुको निःशुल्क शल्यक्रिया
उत्सव आचार्य – कञ्चनरूप, १ फागुन । सप्तरी जिल्लाका विभिन्न स्थानीय तहहरुमा आयोजित मोतियाबिन्दु तथा आँखा जाँच शिविरमार्फत छनोट भएर....
दैनिक कति कपसम्म चिया-कफी पिउँदा राम्रो ?
चिया वा कफी सेवन नगर्ने मानिस शायदै भेटिएलान् । कसै-कसैलाई चिसो मौसममा चिया वा कफी नपिइकन जाँगर नै चल्दैन । तर ठिक्क मात्रामा चिया-कफी पिउँदा हुने फाइदा र अत्यधिक सेवन गर्दा हुने बेफाइदाबारे सबैलाई थाहा नहुन सक्छ । लामो समयदेखि कफी र चिया सेवनबाट हुने फाइदा/बेफाइदाबारे विभिन्न अध्ययन हुँदै आएका....
आर्मी झापा गोल्डकपको फाइनलमा प्रवेश
सातदोबाटो युथ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब काठमाडौँ झापामा जारी पाचौँ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सातदोबाटो युथ क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । आर्मीको फाइनल यात्राका लागि सुमन अर्याल, सन्तोष तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे । सातदोबाटोले एक....
















