Category: प्रमुख समाचार

उदयपुरको बेलकाबाट १३ केजी अवैध गाँजा सहित १ जना पक्राउ

उदयपुर, २ पुस । उदयपुरको बेलका नगरपालिकाबाट १३ केजी अवैध गाँजा सहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बेलका नगरपालिका ९ भचुवाका....

माटोको ढिस्कोले पुरिएर सप्तरीमा एक पुरुषको मृत्यु

सप्तकोसी, १ पुस । माटोको ढिस्कोले पुरिएर सप्तरीमा एक पुरुषको मृत्यु भएको छ । सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका ४ बनौलीका ४२ वर्षीय पर्शुराम यादवको....

सप्तीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला

कञ्चनरुप । सप्तीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको राजविराज नगरपालिका –१२ स्थित ठुलो नहरमा पहिचान नखुलेको पुरुषको बेवारिसे अवस्थामा....

भरुवा बन्दुक सहित बेलका नगरपालिका बाट एक महिला पक्राउ

सप्तकोसी /उदयपुरको बेलका नगरपालिका बाट प्रहरीले भरुवा बन्दुक सहित १ जना महिलालाई पक्राउ गरेको छ। बेलका नगरपालिका ४ बाट २ थान भरुवा बन्दुकसहित ४७....

लागूऔषध ब्राउन सुगरसहित सप्तरीबाट एक युवक पक्राउ

कञ्चनरुप, २३ मंसिर । लागूऔषध ब्राउन सुगरसहित सप्तरी प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ ।जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर ५ कुशहाबाट ०.३५ मिलिग्राम ब्राउन....

राजबिराजमा विप्लवका कार्यकर्ता द्वारा न्यायाधीश गिरिको पुत्ला दहन

राजबिराज /सप्तरीको राजबिराजमा नेकपा विप्लवका कार्यकर्ताले बुधबार काठमाडौ जिल्ला अदालतका न्यायाधीश कमल गिरिको पुतला दहन गरेका छन ।नेकपाका महासचिव नेत्र विक्रम चन्द (विप्लव) नेता....

एमालेको झुलाघाट–चिवाभञ्ज्याङको यात्रा अभियान शुरु

सप्तकोसी / नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष झुलाघाट–चिवाभञ्ज्याङको अभियान बिहीबार बाट सुरु भएको छ । वैतडीको झुलाघाटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले झन्डा....

स्वास्थ्य बिज्ञान प्रतिष्ठान निर्माणको माग राख्दै सप्तरीका युवा धर्नामा

सप्तकोसी / रामराजा सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठान निर्माणको माग राख्दै सप्तरीका युवाहरू जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि धर्ना बसेका छन् । स्वास्थ्य बिज्ञान प्रतिष्ठान....

वेश्यावृत्ति गराएको आरोपमा लक्ष्मी गेष्ट हाउसका सञ्चालक र मेनेजर पक्राउ

सप्तकोशी, १० मंसिर । सप्तरीको सदरमुकाम राजविराजमा महिलालाई जर्वजस्ती वेश्याबृत्ति गराएको आरोपमा सप्तरी प्रहरीले होटल सञ्चालक र मेनेजरलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा राजविराज....

सप्तकोसीमा शिक्षाको बर्तमान अवस्था बिषयक सम्बाद कार्यक्रम सम्पन्न

शिबप्रसाद आचर्य,सप्तकोसी /सप्तरीको सप्तकोसी नगरपालिका वडा न १० भगनि मा शिक्षा क्षेत्रको बर्तमान अवस्था बिषयक सम्बाद कार्यक्रम शनिबार सम्पन्न भएको छ । सप्तकोसी नगरपालिका....