Category: प्रमुख समाचार

नेकपा एमालेको मधेस प्रदेश अधिबेशनको सम्पुर्ण तयारी पुरा

सप्तकोसी /नेकपा एमालेको प्रथम मधेस प्रदेश अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ ।यही असोज २४ र २५ गते जनकपुरधाममा हुने पहिलो मधेस प्रदेश अधिवेशनमा....

रुपनगरमा इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा दीप प्रज्वलन

उत्सव आचार्यकञ्चनरुप / इजरायलमा भएको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा सप्तरीको कन्चनरुप नगरपालिका १२ रुपनगरमा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन गरिएको छ....

सप्तकोसी ५ गङाजलिमा पाँच दिने योग शिबिर शुरु

सप्तकोसी /सप्तरी को सप्तकोसी नगरपालिका वडा न ५ गङाजली मा सोमबार देखि पाँच दिने योग सिबिर शुरु भएको छ।पतन्जली योग समिति सप्तकोसी तथा पतन्जली....

कञ्चनरुप नगरपालिकाका कर्मचारीहरुद्वारा अनिश्चिकालिन पेनडाउन

उत्तम आचार्यकञ्चनरुप, २२ असोज । सप्तरीको कञ्चनरुप नगरपालिकाका कर्मचारीहरुले स्थानीय तह कर्मचारी केन्द्रीय सघर्ष समितिलले आव्हान गरेको आन्दोलनमा एक्यबद्धता जनाउँदै पेनडाउन गरेका छन।सोमबार नगर....

एमालेको मधेश प्रदेश अधिबेशनमा सप्तरी बाट ८० जना प्रतिनिधिले सहभागीता जनाउने

सप्तकोसी /नेकपा एमालेको असोज २४ र २५ गते हुने मधेश प्रदेशको प्रथम अधिवेशनको लागी सप्तरी जिल्लाबाट ८० जना प्रतिनिधिहरुले सहभागिता जनाउने भएका छ्न। सप्तरी....

जितियामा मागे भन्दा कम सहयोग गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी

सप्तकोसी / सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर ५ को कार्यालयमा जितियाको कार्यक्रम गर्न मागे भन्दा कम आर्थिक सहयोग गरेको भन्दै स्थानीयले आइतबार तालाबन्दी गरेका....

कोशी प्रदेशमा सरकार गठनको लागि शुक्रबार सम्मको समय

सप्तकोसी /कोशी प्रदेशमा सरकार गठनको लागि असोज २६ गते सम्मको समय दिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार राजिनामा दिए पछि प्रदेश प्रमुख....

एशियाली खेलकुदमा १७२स्वर्ण सहित चीन शिर्ष स्थानमा

सप्तकोसी /१९औँ एशियाली खेलकुदमा एक हजार २०८ पदकको छिनोफानो हुँदा १७२ स्वर्ण पदक सहित चीन शिर्ष स्थानमा रहेको छ।चीनमा जारि १९ औं एसियाली खुलकुद....

कबड्डीले दिलायो नेपाललाई कांस्य पदक

सप्तकोसी / चीनको हाङ्झाउमा जारी १९ औं एसियाली खेलकुदमा महिला कबड्डीले नेपाललाइ कांस्य पदक दिलाएको छ । चीनको हाङ्झाउमा भएको १९ औं एसियायी खेलकुद....

चौदण्डीगढीले अब्यबस्थित तरिकाले फालिएको फोहर संकलन नगर्ने।

बेल्टार /उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरको मुख्य बजार क्षेत्रहरुमा जथाभावी अब्यबस्थितरुपमा फालिएको देखिएकोले फ़ोहोर संकलन नगर्ने भएको छ। नगरको मुख्य बजार लगायतका क्षेत्रमा जथाभाबि अव्यवस्थितरुपमा....