Category: प्रमुख समाचार

नेपाल तामाङ घेदुङ शम्भुनाथ नगरपालिकाको अध्यक्षमा पुन घिसिङ

बिरेन्द्र बजार, २९ असोज । नेपाल तामाङ घेदुङ शम्भुनाथ नगरपालिकाको अध्यक्षमा पुन पदम बहादुर घिसिङ तामाङ चयन भएका छन।शनिबार सम्पन्न घेदुङको दोश्रो नगर अधिबेशनले....

सशस्त्र प्रहरीद्धारा समाचार संकलनमा अवरोध, महासंघद्धारा भत्सर्ना

बैधनाथ यादव, राजबिराज । सशस्त्र प्रहरीका असई सत्यनारायण यादवको हत्या प्रकरणको समाचार संकलनमा खटिएका सप्तरीका सञ्चारकर्मीहरुलाई आज साँझ सशस्त्र प्रहरीले अवरोध गरेको छ ।गोरगामास्थित....

सप्तरीमा बदर मत कम गर्न र मतदाता शिक्षा प्रभावकारी बनाउन नमूना मतदान

राजविराज, २७ असोज । सप्तरीको राजविराजमा बदर मत कम गर्न बिहीबार नमूना मतदान अभ्यास गरिएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा....

सशस्त्र प्रहरी सहायक निरीक्षक यादव हत्या प्रकरणमा एक जना सशस्त्र प्रहरी जवान पक्राउ

फत्तेपुर /केहि दिन अगाडी मृत अबस्थामा भेटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक सत्यनारायण यादव हत्या अभियोगमा सशस्त्र प्रहरी जवान होमबहादुर खत्री पक्राउ परेका छन् ।....

सप्तरीमा ५ जनाले उम्मेदवारी फिर्ता लिए

फत्तेपुर/सप्तरीमाबाट मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधीसभा निर्वाचनका लागि सप्तरीमा मनोनयन दर्ता गरेका ५ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । सप्तरी....

लागुऔषध गाँजा सहित २ जना पक्राउ

धनकुटा, असोज २६ गते । प्रहरीले लागुऔषध गाँजा सहित बुधवार बिहान दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शहिदभुमी गाउँपालिका ३ की ४९....

सप्तरी क्षेत्र नम्बर २ बाट उपेन्द्र यादव र सिके राउतको उम्मेदबारी दर्ता

फत्तेपुर, २३ असोज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले एउटै क्षेत्रबाट उम्मेदबारी दिएका छन्....

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

फत्तेपुर । मधेश प्रदेशमा भोलि पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सार्वजनिक बिदा दिएको छ ।शनिवार मधेस सरकारको गृह तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गर्दै....

सप्तरी निर्वाचन क्षेत्र १ र ३ मा एमालेको दावी

कञ्चनरुप । नेपाल कम्युनिष्ट पार्टी एमाले र जनता समाजवादी पार्टीबीचको चुनावी तालमेल भए पनि सप्तरीको निर्वाचन क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभाको सीटमा एमाले....

सप्तरी क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय स्थापना

कञ्चनरुप / सप्तरी क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।आसन्न मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा....