सप्तरी क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्य मा एमाले जसपाको उम्मेदवार शाहले अग्रता बढाउदै


फत्तेपुर/सप्तरी क्षेत्र नं १ प्रतिनिधि शभाको पछिल्लो मतगणनाको परिणाम अनुसार एमाले जसपाका उम्मेदवार नवलकिशोर शाह ले अग्रता बढाउदै गएका छ्न। सप्तरीको कृष्णसाइर नपा को पुरै वडा र कन्चरुप नपाको वडा १,२र ३ न को गरि जम्मा १६ हजार ५ सय ५७ मत गणना गर्दा शाहले १ हजार २ सय ७७ मतको अन्तरले अग्रता लिएका छ्न ।
एमाले जसपा उम्मेदवार शाहाको ५ हजार १सय ९४ मत ल्याएर अगाडि छ्न भने लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार राबदेब शाह ३ हजार ९सय १७ मतका साथ पच्छाइरहेका छ्न । यस्तै, जनमत पार्टीका जयकान्त राउत ३ हजार ९ सय १६ मत ल्यार तेस्रो स्थनमा पछ्याउँदै आएका छ्न। कुल १ लाख १३ हजार १ सय ९५ मतदाता रहेको मा क्षेत्र न १ मा प्रतिनिधि सभा मा जम्मा ७५ हजार १ सय ८८ खसेको थियो।
यसै गरि क्षेत्र न १ को क मा प्रदेशसभा सदस्य मा ५ सय ५७ मत सहित माओवादी का बेचन प्रसाद चौधरी अगाडी छ्न भने ३ सय ९७ मत सहित एमालेका राजकुमार लेखि दोस्रो स्थान मा छन ३ सय ८० मत सहित जनमतका शिबनन्दन महतो तेस्रो स्थान मा छ्न।

