सप्तरी क्षेत्र नम्बर १ (ख)मा जनमतका सकिल विजयी



सप्तरी / सप्तरी क्षेत्र नम्बर १ को मा प्रदेशसभा सदस्य पदमा जनमत पार्टीका मोहम्द सकिल मियाँ विजयी भएका छन।
निर्वाचन अधिकृत घनेन्द्र अधिकारीका अनुसार जनमत पार्टीका मियाँले १६ हजार एक सय ६० मत ल्याएर विजयी भएका छ्न ।


सकिलका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का सुदम्मर यादवले ९ हजार आठ सय ८८ मत प्राप्त गरेका छ्न । यस्तै, नेपाली कांग्रेसका उमेदवार बद्रीनारायण महत्मान यादवले ६ हजार ६ सय १० मत प्राप्त गरेकाछ्न ।
Facebook Comments Box

