सप्तकोसी /धनुषा निर्वाचन क्षेत्र नं ४ प्रतिनिधि सभा मा नेकपा एमालेका रघुवीर महासेठ निर्बाचित भएका छ्न। पछिल्लो मत परिणाम अनुसार रघुवीर महासेठले ३२ हजार २ सय ३६ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छ्न।उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेस का महेन्द्र यादवले ३२ हजार १ सय १२ मत प्राप्त गरेका छ्न।
यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मा रघुवीर महासेठले नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतको मतान्तरले पछाडी पार्दै निर्बाचित भएको निर्वाचन कार्यालयले जनाएको छ। ।

Facebook Comments Box