सप्तकोसी /फत्तेपुर बहुउद्देश्यीय सहकारी संस्थाको सन्चालक समितिको अध्यक्षमा प्रेमकुमार दहाल (पारस )सर्ब सहमत चयन भएका छ्न।
सहकारीको आइतबार सम्पन्न १८ औं बार्षिक साधारणसभाबाट पुरानो कार्यसमितिको ४ बर्षे कार्यकाल समाप्त भए पछि सोमबार सस्थाको नयाँ सन्चालक समितिमा प्रेमकुमार दहाल (पारस)को अध्यक्षतामा ९ सदस्य संचालक समिति र हरि थापा को संयोजकत्वमा ३ सदस्य लेखा समिति चयन गरिएको सस्थाका लेखापाल किरण भट्टराईले जानकारी दिए। सहकारीको सन्चालक समितिको अध्यक्षमा प्रेमकुमार दहाल (पारस)उपाध्यक्ष अशोक गुप्ता जिल्ला प्रतिनिधि तुलाराम लुइटेल सदस्यहरु कालुराम विष्ट, भिम फुँयाल , चिन्तामणी ढकाल , लिला थापा , सर्मिला खड्का र गोमा खड्का रहेका छ भने लेखा समितिमा संयोजक हरि थापा
सदस्य प्रतिमा श्रेष्ठ र उमेश खड्का चयन भएका छ्न ।नयाँ चयन भएको कार्यसमितिको कार्यकाल ४ बर्षको रहने छ।

Facebook Comments Box