पत्रकार महासंघ सप्तरीले रक्तदान गरि मनायो ६९ औं महासंघको स्थापना दिवस



सप्तकोसी /नेपाल पत्रकार महासंघ सप्तरी शाखाले रक्तदान कार्यक्रमको आयोजान गरि मनायो महासंघको ६९ औं स्थापना दिवस। नेपाल पत्रकार महासंघ सप्तरी शाखाले नेपाल पत्रकार महासंघको ६९ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरि मनाएको छ । नेपाल पत्रकार महासंघ शाखा सप्तरीद्वारा राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ।
Facebook Comments Box

