सप्तकोसी, १ पुस । माटोको ढिस्कोले पुरिएर सप्तरीमा एक पुरुषको मृत्यु भएको छ ।
सप्तरीको अग्नीसाइर कृष्णासवरण गाउँपालिका ४ बनौलीका ४२ वर्षीय पर्शुराम यादवको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।
घर नजिकैको नदि किनारमा पूजा गर्नको लागि माटो खन्ने क्रममा अचानक ढिस्को खसेर पुरिँदा घाइते भएका यादवको उपचारको क्रममा राजविराज स्थित छिन्नमस्ता अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Facebook Comments Box