सप्तकोसी/ सप्तरीको सप्तकोसी नगरपालिका वडा ३ सखुवनीमा अर्नाको आक्रमणमा मङलबार अर्नाको आक्रमणमा परि एक जना घाइते भएका छ्न।

बिहानको समयमा खेतमा लगाइएको तोरिबारि हेर्न गएको बेला अर्नाको आक्रमण मा परि सप्तकोसी नगरपालिका वडा ३ सखुवनि का ४२ बर्षिय गोपाल खत्री अर्नाको आक्रमणमा परि सख्त घाइते भएका छ्न।
घाइते खत्रीलाइ प्राथमिक उपचारको लागि धर्मेस्वर हस्पिटल कंचनपुर लगिएको थियो तिहा उपचार हुन नसके पछि थप उपचारको लागि नोबेल हस्पिटल लगिएको सप्तकोसी नगरपालिका वडा न ३ का वडा सदस्य रमेश थापाले जानकारी दिए।

Facebook Comments Box