Category: समाज

कङ्कालिनी भगवती मन्दिरमा महानवमीका दिन ६ सय ६९ राँगाको बलि चढाइयो

फत्तेपुर / सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा बडादसैँको महानवमीका दिन पशु बलिअन्तर्गत छ सय ६९ राँगाको बलि चढाइएको छ । पूर्व–पश्चिम....

झापाबाट प्रतिबन्धित लागुऔषध सहित ४ जना पक्राउ

झापा, असोज १२ गते । झापाको मेचीनगर नगरपालिका ६ स्थितबाट १ जना र बिर्तामोड नगरपालिका ५ स्थितबाट ३ जनालाई प्रहरीले प्रतिबन्धित लागुऔषध सहित पक्राउ....

अबैध गरगहनासहित २ जना पक्राउ

दिलिप कुमार साह,राजविराज / सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर –३ बाट अबैद्य चाँदीको गरगहना सहित दुई जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा....

सप्तरीमा पहिचान नखुलेको एक युवकको शव फेला

कञ्चनरुप, ४ असोज । सप्तरीमा आज (मंगलबार) पहिचान खुल्न नसकेको एक युवकको शव फेला परेको छ । सप्तरीको बिष्णुपुर गागाउँपालिका वडा नम्बर ६ स्थित....

मोरङको छुट्टाछुट्टै ठाउँबाट लागुऔषध सहित तीन जना पक्राउ

बिराटनगर, ३१ भाद्र । मोरङको छुट्टाछुट्टै ठाउँबाट प्रहरीले लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका १५ स्थितबाट १ जना र झापाको....

बेलका मा एकै परिवारका तीन जनाको हत्या

फत्तेपुर/ उदयपुरको बेलका नगरपालिका ७ मैनामैनि मा शुक्रवार एकै परिवारका तीन जनाको हत्या भएको छ ।बेलका नगरपालिका–७ मैनामैनीका ३७ वर्षे राजकुमार बस्नेत, उनकी ३३....

वाईसिएल धरान नगर समितिमा ६ पदाधिकारी थप

बागीन्युज संवाददाता धरान, चैत्र २८ । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसिएल नेपाल धरान उप–महानगर समितिको सोमबार बसेको पुर्ण बैठकले ६ पदाधिकारी थप गरेको....

धरानमा खानेपानीको अभाव शुरु

बागीन्युज संवाददाता धरान, चैत्र ६ । वर्षेनी खानेपानीको अभावको समस्या दोहोरिँदै आएको धरानमा यसवर्ष पनि अभाव शुरु भएको छ । वर्षायाममा स्थानिय मुहानबाट मुलको....

चाम्लिङहरुको सम्मेलन धरानमा शुरु

बागी न्युज संवाददाता धरान, फागुन २८ । किरात राई चाम्लिङहरुको साझा सामाजिक संस्था किरात राई चाम्लिङ खाम्बातिमको पाँचौ राष्ट्रिय सम्मेलन धरानमा शुरु भएको छ....

सर्वसम्मतिको प्रयास असफल : प्रेस चौतारीको बन्द सत्र सुरु हुन सकेन

नेकपा एमाले निकट प्रेस चौतारी नेपालको बन्द सरु हुन सकिरहेको छैन ।  शनिबार बिहान ८ बजेदेखि बन्द सत्र सुरु हुबे जानकारी प्रतिनिधिहरूलाई दिएपनि हलभित्र....